आज नेपाल हङकङसँग भिड्दै

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । अन्तिम ६ मा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने छ । झिनो अन्तरमा हराए पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहनेछ । त्यसका लागि समूह … Continue reading आज नेपाल हङकङसँग भिड्दै